यस्तो भाते रुपमा देखिए विल्सन (भिडियो)



काठमाण्डौ। जेष्ठ १९ गते रिलिज हुने नेपाली चलचित्र ‘रातो घर’को तेस्रो ट्रेलर रिलिज भएको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । सार्वजनिक ३० सेकेन्डको ट्रेलरमा विल्सनको दमदार प्रस्तुती छ ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

फिल्मले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu