तक्मे र एलिशाको राई नृत्य (भिडियो)



काठमाण्डौ। तक्मे बुढाको नामले परिचित हाँस्य कलाकार विल्सन बिक्रम राईले दर्शकलाई भिडियो उपहार दिएका छन् । उभौली साकेलाको अवसरमा आएको भिडियोमा पूर्वी नेपालको राई संस्कृति झल्किन्छ ।

भिडियोमा तक्मेसँगै एलिशा राई पनि देखिएकी छिन् । राजेश पायल राई र वसन्ती राईको स्वरमा सजिएको गीतमा विमल डाँगीको संगीत छ ।

तक्मे बुढा आफैँले निर्देशन गरेको भिडियोमा कमल राईको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले भिडियो खिचेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu