साबुनको तारिफ गर्दै हमाल दम्पती (भिडियो)



काठमाण्डौ। सुनसरीकी मधु भट्टराईसँग नायक राजेश हमालले सन् २०१४ मा बिवाह गरेका थिए । बिवाह पछि श्रीमतीसँगका रमाईला तस्वीरहरु उनले सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । अब भने भिडियोमा नै हमाल दम्पती देखिएका छन् ।

केही दिन अगाडि मात्र ५२ वर्ष बसन्त पार गरेर ५३ वर्षमा लागेका हमाल पहिलो पटक एक कम्पनीको विज्ञापनमा श्रीमति मधु भट्टराईसँग देखिएको छ ।

३३ सेकेण्ड लामो व्हील ओके सावुनको विज्ञापनमा हमाल र मधुले एकसाथ अभिनय गरेका छन् । भिडियोमा पनि हमाल श्रीमान र मधु श्रीमतिको भूमिकामा छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu