पर्वतको चिनारी दिने कस्तुपको तीज गीत (भिडियो)



काठमाण्डौ। पर्वतेली सर्जक, गायक तथा संगीतकार कस्तुप पन्तले आफ्नो जन्मथलोमा आधारित रहि नयाँ तीज गीत श्रृजना गरेका छन् ।

पर्वतका सुन्दर पहाडहरु, कालीगण्डकी, नेपालकै अग्लो पुल, कुश्मा बजार, फलेबास लगायतका पन्तले गीतमा उतारेका छन् । आफ्नै शब्द-संगीतमा रहेको गीतमा स्वर कस्तुप र बीमा कुमारी दुराको रहेको छ ।

पर्वतका बिभिन्न स्थानहरु सहित छायांकन भएको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu