युवा निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन



काठमाण्डौ। नेपाली चलचित्रकी युवा निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ । श्रोतका अनुसार हृदयघात भएपछि शनिवार बिहान निलुलाई त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

हाल उनको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा नै राखिएको छ । उनले निर्देशन गरेको फिल्म ‘हाउ फन्नी’ले व्यावसायिक सफलता हात नपारेपनि गीत-संगीतले भने निकै चर्चा कमाएका थिए । उनले केहि चलचित्रमा अभिनय समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu