अमेरिकामा हिरासँग देखिए जीवन (भिडियो)



नेपाली चलचित्रका कुनै बेलाका चर्चित नायक जीवन लुइँटेल अहिले अमेरिकामा बस्छन् । अमेरिकामा नै जीवनलाई निर्देशक श्याम भट्टराइले एक म्यूजिक भिडियोमा मोडलिङ गराएका छन् ।

‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवनसँग अमेरिकामा नै रहँदै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ । हिराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो ।

गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायका शब्द छन् । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu