चितवन रेड कार्पेट प्रिमियरमा संरक्षणको तारिफ (भिडियो)



काठमाण्डौ। यहि शुक्रबारदेखी प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरिएको छ । जल्मा हलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा नायिकाद्वया मलिना जोशी र नकमीर्, निर्माताद्वाय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपथिती रहेको थियो ।

संरक्षणको प्रिमियरमा सहभागीले फिल्मको तारिफ गरेका छन् । तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारिएको पि्रमियरमा सहभागीको भनाई छ । फिल्ममा निखिल उप्रेती र सौगात मल्ल, रमेश रंजन झा, मलिना, अशिष्मा, प्रमोद, राज, रेखा शाह लगायतको अभिनय रहेको छ । सौगात र निखिल भने चितवनको प्रिमियरमा सहभागी भएनन् ।

परवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको संरक्षणमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu