बंगलादेशको टिकट लिएकोमा क्रिकेट टिमलाई राजबल्लभको बधाई



raj-ballav-cricket
ठुलोपर्दा डटकम, काठमाण्डौ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा हङकङलाई पराजित गर्दै नेपाल ट्वान्टी-२० विश्वकपमा प्रवेश गरेपछि नायक राजबल्लभ कोईरालाले बधाई दिएका छन्। राजबल्लभले आफ्नो चलचित्र ‘राघव’को नामबाट एक भिडियो सन्देश छोडेका छन्।

टस जितेर ब्याटिङ निम्तो दिएको हङकङले ७ विकेट गुमाउँदै १४४ को लक्ष्य दिएपछि राजबल्लभले आफ्नो फ्यान पेजको स्टाटसमा नेपालको जित भएको खण्डमा उक्त जित बंगलादेशको टिकट हुने र आफ्नो तर्फबाट ‘स्पेशल सरप्राइज’ रहने बताएका थिए।

उनको स्टाटस यस्तो थियोः
raj-ballav
भिडियो सन्देश यस्तो छः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu