मीडियासामु दीपक-दीपाको चुम्बन, दीपकले भने ‘उबीना अधुरो छु’ (भिडियो)



काठमाण्डौ। सोमवार राजधानीमा चलचित्र ‘छक्का पञ्जा २’को दोश्रो गीत ‘तिमी त्यो किनारमा’ सार्वजनिक भएको छ । कार्यक्रममा गीत रिलीज मात्र गरिएन, निक्कै रमाईलो समेत भयो ।

बिशेष गरी तल प्रस्तुत भिडियोमा हामीले तपाईँलाई दीपक राज गिरी र दीपाश्री निरौलाको प्रसंगलाई मुल मुद्दा बनाएका छौँ । कार्यक्रममा बोल्दै जब दीपकले दीपाको तारिफ गर्न थाले तब दीपाश्री अगाडी सरिन् र दीपकलाई यसरी माया दर्शाइन् । त्यसपछि त राजधानीको क्यूज सिनेमा हलमा उपस्थित पाहुनाहरुले वान्स मोरको आवाज गुञ्यामान बनाए ।

अब भिडियोमा पुरै हेर्नुहोस् कार्यक्रमको माहौल कस्तो बन्यो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu