गीत गाएर बेनिशा आफ्नो बनाउँदै सौगात, ‘झ्यानाकुटी’को गीत रिलीज (भिडियो)



काठमाण्डौ। नायिका नीशा अधिकारीले निर्मित चलचित्र ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । मंसिर १ गते रिलीज हुने यो चलचित्रको ‘तिमीलाई सानी’ बोलको गीत रिलीज भएको हो ।

सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ । सनिश सुनुवारको शब्द-संगीत छ । यो गीतलाई कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी हुन् ।

सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रमा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu