समुन्द्रको किनारमा रिमाको जवानी | Come on Baby | Video



reema-ritu-beach
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका रिमा विश्वकर्मालाई कामुक रुपमा समुन्द्री किनारमा उतारिएको गीत ‘Come on baby’ सार्वजनिक भएको छ। शनीवार सार।वजनिक सो गीत प्रदर्शनको लागि तयार भएको चलचित्र ‘ऋतु’मा समावेश छ।

आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘ऋतु’को सो गीतमा सुजिल कर्माचार्यको संगीत र आस्था बीको रहेको छ। यो गीतमा नव-नायक विष्णु न्यौपाने समेतको अभिनय देख्न सकिन्छ।

राजबल्लभ कोईराला र पूर्व मिस नेपाल मलिना जोशी समेत अभिनय रहेको ‘ऋतु’लाई मनोज अधिकारीले निर्देशन गरेका छन्। प्रेमकथामा आधारित यो चलचित्र फेब्रुअरी २०१४ मा विश्वव्यापी रिलिज गरिने निर्माता अपिल बिष्टले ठुलोपर्दा डटकमलाई बताए।

Watch Song Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu