मरिन्छ कि क्या हो गाँजा तानेर | मोक्ष | Video



moksha-nepali-filmठुलोपर्दा डटकम, काठमाण्डौ। प्रदर्शनको लागि तयार नेपाली चलचित्र ‘मोक्ष’को ओरिजिनल साउण्ड ट्रयाक यतिबेला चर्चामा छ। रक गीत मार्फत चलचित्रको बिषयबस्तु झल्काउन खोजिएको सो गीतलाई ‘रकशास्त्र’ले तयार पारेको हो।

‘मोक्ष’मा कोशिस क्षेत्री। बेनिशा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली आदिको अभिनय रहेको छ।

चलचित्रलाई सुनिल मानन्धरको निर्माणमा प्रविण श्रेष्ठले निर्देशन गरेका छन्। यो चलचित्र माघ २४ मा रिलिज हुँदैछ।

Watch the song:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu