‘पटुकी’ शिर्ष गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘पटुकी’को शिर्ष गीत रिलीज भएको छ । ‘पटुकी पटुकी’ बोलको गीतमा राजन राज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री रजनी केसी र आशिष सुनुवार फिचरिङ छन् । यस गीतमा म्याक्टेन कालुका शब्द, राजन राज सिवाकोटीको संगीत रहेको छ । यो चलचित्र पौष २१ गते रिलीज हुँदैछ ।

राम नेपालको निर्देशनमा बनेको यस चलचित्रमा कलाकारहरु रजनी केसी, दिपिका कँडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu