कठ्यांग्रिने जाडोमा सेक्सी बन्न खोज्दा के देखियो ?



shilpa-sexyठुलोपर्दा डटकम, काठमाण्डौ। कठ्यांग्रिने जाडोमा सेक्सी बन्न खोज्दा नव-नायिका शिल्पा पोखरेल वार्डरोप मालफक्शनको शिकार बन्न पुगेकी छिन्। छविराज प्रोडक्शनको चलचित्र ‘लोफर’को पत्रकार सम्मेलन तथा पोखरेलले डेब्यू गर्न लागेको चलचित्र ‘लज्जा’ घोषणा कार्यक्रममा पुगेकी पोखरेलले ‘वान पिस ड्रेस’ लगाएकी थिइन्।

क्यामेरामा कैद हुने गतिलो उपाए निकालेकी उनले आफ्नो पहिरनको वास्ता नगरी बस्दा भित्री वस्त्र देखिएपछि उनको तस्विर अत्याधिक क्लिक हुन पुग्यो।

वलिउड लगाएत नेपाल बाहिरका अन्य चलचित्र उद्योगका नायिकाहरु पनि पहिरन वास्ता नगरि बस्ता वार्डरोप मालफक्शनको शिकार बन्ने गरेका थिए। वलिउडकी सोनाक्षि सिन्हा सो काण्डमा निकै चर्चामा थिईन्। नेपाली चलचित्रकी पोखरेल पनि त्यस्तै काण्डमा चर्चामा छिन्।

बिभिन्न लोक गीत तथा आधुनिक गीतमा अभिनयको अनुभव बटुलेकी शिल्पाको पहिलो चलचित्र ‘लज्जा’ बिहिवार बाट छायांकनमा जाँदैछ। नवल नेपालले निर्देशन गर्ने सो चलचित्रलाई छविराज ओझाले निर्माण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu