प्रमोद खरेलको भिडियोमा अनु र मनोज (भिडियो)



चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘निष्टुरीले’ बोलको म्यूजिक भिडियोमा नायिका अनु शाह र मनोज शर्माको अभिनय देख्न सकिन्छ । गीतमा गोबिन्द गौतमको शब्दमा विकाश चौधरीले संगीत भरेका छन् ।

शान्ति इन्टरटेनमेन्टबाट बजारमा आएको एल्बम ‘पहिलो किरण’मा समाबेश सार्वजनिक गीतको म्यूजिक भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् । हरि नारायण चौधरीको छायांकन रहेको भिडियोलाई बिरेन्द्र भाट् बिपिनले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu