यस्तो बन्यो रोजिनाको ‘क्यूटी मैयाँ’ (भिडियो)



गायिका रोजिना गुरुङको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘क्यूटी मैयाँ’ शीर्षकको गीतमा रोशन थापाको संगीत र विद्याराज शिवाकोटी शब्द रहेको छ । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय गरेको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोलाई लोकेश बज्रँचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu