अविनाश र केकीको रोमाञ्स | तस्विरमा ‘बितेका पल’



ठुलोपर्दा डटकम, काठमाण्डौ। राजेश घतानी र क्रिश रिजालको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको नेपाली चलचित्र ‘बितेका पल’ पुष २६ मा रिलिज हुँदैछ। नव-नायक अबिनाश गुरुङ् र नायिका केकी अधिकारीको प्रमूख अभिनय रहेको यो चलचित्र प्रेम कथामा आधारित छ। हेरौँ तस्विरमा ‘बितेका पल’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu