के बिराज भट्ट गुण्डा नाइके थिए ?(भिडियो)



नेपाली चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई अभिनेता विराज भट्टले निर्देशन गरेका छन् जसमा उनि आँफैले अभिनय पनि गरेका छन् । बिराजको साथमा पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनय गरेकी छन् । निकिताको यो डेब्यू चलचित्र हो ।

यसै सन्दर्भमा हामीले बिराज र निकितासँग भिडियो कुराकानी गरेका छौँ जुन कुराकानी हाम्रो अफिसियल यूट्युब च्यानल Thuloparda TV बाट सार्वजनिक गरेका छौँ ।

हेर्नुहोस् कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu