वलिउड फिल्म ‘ग्रान्ड मस्ति’का नायकहरु नेपाल आउने



grand-masti-actors1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यहि शुक्रवार रिलिज हुने वलिउड चलचित्र ‘ग्रान्ड मस्ति’का नायकहरु नेपाल आउने बताएका छन्। यो चलचित्रलाई नेपालमा वितरण गर्ने दर्शना आर्टसले मंगलवार यूट्युवमा अपलोड गरेको भिडियोमा चलचित्रका नायकहरु विवेक ओब्रय, रितेश देशमुख र अफतावले नेपाली दर्शकलाई सम्बोधन गर्दै चलचित्र हिट भएको खण्डमा आफुहरु नेपाल आउने बताएका छन्।

भिडियोमा ‘वि लभ यू नेपाल’ भन्दै ओब्रयले नेपालीमा पनि बोलेका छन्। सो चलचित्र यही शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu