सेक्सी ‘स्टार’ सुमिनाले बजार तताउने (फोटो फिचर)



sumina-ghimire1
बैकुण्ठ पराजुली, काठमाण्डौ।
नेपाली चलचित्रमा पछिल्लो समय उत्तेजक दृश्यहरु समावेश भएको भन्दै आरोप लाग्दै आइरहेको छ तर पनि पछिल्लो समय निर्माण हुदैँ गरेका तथा निर्माण सम्पन्न भैसकेका मात्र नभई निर्माण घोषणा गरेका धेरै चलचित्रहरुले उत्तेजक दृश्यलाई नै हाल सम्म दर्शक तान्ने मध्यम बनाउने गरेका छन् ।

प्रसङ्ग हो महेन्द्र बुढाथोकी तथा सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्मित नेपाली चलचित्र ‘स्टार’मा नायिका सुमिना घिमिरेले दिएको उत्तेजक (सेक्सी) पोजको । यो चलचित्रमा सुमिनाको राम्रै हट दृश्य हरु देख्न सकिन्छ । तर चलचित्र स्टार’ मा समाबेश सुमिनाका यी हट दृश्य आगामी दशैँ को फूलपातीको दिनदेखि मात्र छताछुल्ल हुने छन् ।
sumina-ghimire2
नायिका सुमिनाले यस अघि पनि आफु अभिनित चलचित्र ‘लभ फरेभर’ तथा ‘नाईन ओ क्लक’ मा पानी उत्तेजक दृश्य दिएकी थिइन् । तर पछिल्लो समय छायांकन सकिएको नयाँ चलचित्र भीमदत्त मा भने उनि एक सोझो पात्रको रुपमा देखिदै हुँदै छन् । ‘स्टार’ले चलचित्रमा स्टार कलाकार बन्न एक युवतीले गर्ने संघर्षका कथालाई उठान गरेको निर्माण युनिटले बताएको छ ।
sumina-ghimire3
यो चलचित्रमा सुमिनाका अलवा निरज बराल, रमेश बुढाथोकी, श्याम घिमिरे, रुपा खनाल, लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu