प्रियंकाको शरिरमा के छ, दयाहाङले छुँदा रगत आउने ? (भिडियो)



jhole

यही फागुन ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘झोले’को नयाँ अफिसियल ‘ट्रेलर’ रिलिज गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको ३० सेकेन्ड लामो सो ट्रेलरबाट चलचित्रले दर्शकलाई आवस्यक पर्ने रोमान्टिक कुराहरुलाई समेटेको सहजै अनुमान लगाउन सकिन्छ ।

भ्यालेन्टाईनको छेकोमा यो चलचित्रको नयां ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन, भने निर्देशन दिपेन्द्र के खनालले गरेका छन । आस्मा फिल्म्सको ब्यानरमा तयार चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ् लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदर्शनको मिती पुर्व नै चर्चामा रहेको यो चलचित्रलाई दर्शकले मन पराउने धेरैको अनुमान छ ।

ट्रेलर हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu