किन लाग्न छाड्यो राजबल्लभलाई मलिनाको माया ? (भिडियो)



ritu

शुक्रवार परेको ‘प्रेम दिवस’को अवसर पारेर चलचित्र ‘ऋतु’ भित्रको एक गीत रिलिज गरिएको छ । रिलिज भएको उक्त गीतमा नायक राजबल्लभ कोईराला सँगै नायिका द्वय मलिना जोशी र रिमा बिश्वकर्मा देखिएका छन । सार्वजनिक गीतमा निस्प्राभ साजीको शब्द रहेको छ, भने स्वर तथा संगित हेमन्त रानाको रहेको छ । यो चलचित्र यही फागुन २३ गतेबाट अलनेपाल रिलिजको तयारीमा छ । अपिल बिष्टले निर्माण गरेको यो चलचित्रलाई निर्देशन मनोज अधिकारीले गरेका छन । चलचित्रमा राजबल्लभ कोइराला, मलिना जोशी, रिमा बिश्वकर्मा नै प्रमुख भुमिकामा देखिँदै छन । यो चलचित्रले युवापुस्तामा आउने प्रेमको उतार चढावको कथा बोलेको बताइएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu