पुजाको शिरमा हात राख्दै आकाशले खाए प्रेमको कसम (भिडियो)



नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठले चलचित्रहरु नबनेर खाली भएको समयमा म्यूजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् । यो जोडीलाई दर्शकले पनि मन पराईरहेका छन् । यो जोडी प्रेममा छन् कि भनेर शंका गर्नेहरु पनि धेरै छन् ।

कतिपय फ्यानहरुले त यो जोडीले बिवाह नै गरोस् भन्ने चाहना समेत व्यक्त गर्ने गरेका छन् । यसै क्रममा निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरिरहेको एक म्यूजिक भिडियोको लोकेशनमा नै हामी पुगेका थियौं । सोही क्रममा पुजा र आकाशसँग हामीले प्रेम सम्बन्ध बारे केहि प्रश्न सोधेका थियौँ । उक्त कुराकानी यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu