आकाशको ‘प्राण पियारी’ पूजा (भिडियो)



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित नयाँ गीत ‘प्राण पियारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक नरेन्द्र वल्लभ पन्थको आवाज रहेको गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

उत्सव दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । जया शर्मा क्रियटिभ डिरेक्टर रहेको गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेको हुन् । म्युजिक भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu