आकाशले उषालाई ‘सुनै सुनको तिलहरी’ दिने (भिडियो)



गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् । भिडियोमा मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । भिडियोमा उषा र आकाशको जोडी निकै सुहाएको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu