काठमाडौं आउँदै सलमान खान



बलिउड सुपरस्टार सलमान खान काठमाडौं आउने भएका छन् । आगामी बैशाख ३ गते खानले दशरथ रंगशालामा प्रस्तुती दिन आउने भएका हुन् ।

उनिसँगै अभिनेत्रीहरु सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डिज, निर्देशक प्रभु देवा, अभिनेताहरु मनिष पौल र आयुष शर्मा लगायतका कलाकार आउने बताईएको छ ।

यसअघि २०७४ फागुन २६ गते हुने भनिएको दबंग रिलोडेड कार्यक्रम स्थगित भएको थियो । सोहि सम्झौता अनुसार सलमान आउने पक्का भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu