चलचित्र ‘ईश्वर’ मङ्सिर १४ मा रिलिज हुने



काठमाडौं। राजु गिरीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मङ्सिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ। यस चलचित्रमा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईँ, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ।

चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् भने अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu