बाइकर लुक्समा पुजा शर्मा (फोटो फिचर)



काठमाडौं। आगामी वर्ष जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को गीत र एक्सनको दृश्य काठमाडौंमा छायाङ्कन भइरहेको छ। छायाङ्कन सेटबाट नायिका पुजा शर्माका केही तस्बिरहरू सार्वजनिक गरिएको छ। तस्बिरमा उनी बाइकर लुक्समा रहेकी छन्।

यो चलचित्रमा पुजाको एक्सन अवतार रहेको बताइएको छ। छायाङ्कनको पछिल्लो तालिकामा पुजाको इन्ट्री सिनको छायाङ्कन भइरहेको बताइएको छ। इन्ट्री सिनमा गीत र एक्सनलाई मिश्रण गरिएको छ।

रुपेश तामाङले निर्देशन गरेको यस चलचित्रमा पुजाको साथमा कुन्साङ बोमजोम र किरण श्रेष्ठको मुख्य भूमिका छ।

फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu