‘बोक्सीको घर’ पाइरेसी भएपछि ओएसआरद्वारा कानुनी चेतावनी



काठमाडौं। नेपाली चलचित्र ‘बोक्सीको घर’को नन थियट्रिकल अधिकार लिएको ओएसआर डिजिटलले चलचित्र पाइरेसी भएको भन्दै कानुनी उपचारको चेतावनी दिएको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै ओएसआरले चलचित्रका केही अंश पाइरेसी गरी अनधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा प्रयोग/अपलोड गरी दुरुपयोग भएको पाइएको भन्दै यथाशीघ्र हटाउन अनुरोध गर्दै अटेर गरे कानुनी बाटो खोज्न बाध्य हुने जनाएको हो।

केकी अधिकारीले निर्माण तथा अभिनय गरेको सो चलचित्र हलमा प्रदर्शन भइरहेको छ।

हेर्नुहोस् विज्ञप्ति:

osr

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu