अभिनेता सलोन बस्नेतलाई पुत्रीलाभ, जन्म पहिले नै राखिएको थियो छोरीको नाम



काठमाडौं। अभिनेता सलोन बस्नेतलाई पुत्रीलाभ भएको छ। सलोनकी श्रीमती करिश्माले ललितपुरस्थित एक अस्पतालमा बुधबार बिहान ८ः३० बजे पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। विवाहको पहिलो वर्षगाँठको अवसरमा आफूहरु अभिभावक बन्न लागेको जानकारी गराउँदै छोरी भए ‘सलोमा’ नाम राख्ने जनाएका थिए।

२०७९ मंसिर १२ गते उनीहरुको विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu