बेल्जियम निवासी नेपाली कलाकार उज्ज्वल केसीको निधन



काठमाडौं। लामो समयदेखि युरोपको बेल्जियममा बस्दै आएका नेपाली कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसीको निधन भएको छ। आइतबार हृदयघातबाट उनको निधन भएको केसीका साथी देवु श्रेष्ठले बताए। 

केसीले नेपालमा रहँदा रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन तथा  चलचित्र र टेलिभिजन सिरिजहरूमा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu