पुन्टेको परेड यस्तो हुनेछ | भिडियोमा हेर्नुहोस्



punte-pared

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
श्रावण २ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘पुण्टे परेड’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । वुधवार राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्रको ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा चलचित्रभित्र समेटिएका मुख्य पाटोहरुलाई समेट्ने प्रयास गरिएको छ ।

punte-pared1

सुवास कोईराला निर्देशित यो चलचित्रले ‘प्लस टु’ पढ्दै गरेको किशोर किशोरीहरुको चाहना के हुन्छ र अभिभावकले उनीहरुको आवश्यकता नबुझ्दा मनोवैज्ञानिक रुपमा कस्तो प्रभाव पर्दछ भन्ने कुरालाई चलचित्रमा समेटिएको निर्देशक कोईरालाले बताए । यो चलचित्रमा संयम पुरी र एन्जिला दाहाल लिड रोलमा छन् ।

ट्रेलर हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu