अब साउन १६ मा नै भ्यालेण्टाइन !



mero-valentine-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘मेरो भ्यालेण्टाइन’को अफिसियल रिलिज मिति सार्वजनिक भएको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्र श्रावण १६ गते रिलिज हुनेछ । मिति सहितका पोस्टर सार्वजनिक गर्दै यो चलचित्र व्यापक प्रचार-प्रसारमा उत्रिएको छ ।

mero-valentine-2

निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई शुसिल श्रेष्ठले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu