अन्तरिक्षमा बिवाह गर्ने चाहनामा गायिका लेडी गागा



gagaगायिका लेडी गागाले प्रेमी प्रेमी टायलरका साथ अन्तरिक्षमा बिवाह गर्ने चाहना राखेकी छिन् । अभिनेता टायलरका साथ सन् २०११ देखि लिभिङ् टुगेदरमा रहेकी २८ बर्षिया गागाले प्रेमीसँग त्यो समय बिहे गर्न चाहन्छिन् जतिबेला नासाको उल्लेखनीय परियोजना भर्जिन ग्यालेटिक उडानमा सवार हुनेछिन् ।

टायलर शिकागो फायर फिल्ममा आफ्नो शानदार प्रस्तुतीबाट चिनिन्छन् । अन्तराष्ट्रिय गायिका लेडी गागा ड्रेस, लुक्स तथा हेयरस्टाईलमा परिवर्तन गरिरहने सेलिब्रेटीको रुपमा चिनिन्छिन् ।

गागाले नासाको उक्त अन्तरिक्ष यात्राको दौरानमा बिशेष प्रस्तुती दिँदैछिन् । हालै प्राप्त खबरअनुसार गागाले भारतिय र्‍यापर यो यो हनी सिंहको नयाँ टेलिभिजन शो ‘इण्डियाज् र स्टार’मा कन्टेस्टेडको साथ प्रस्तुती दिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu