हलीवुड जोडी एंजेलीना जोली र ब्राड पिट बैवाहिक बन्धनमा



bradहलीवुड अभिनेत्री एंजेलीना जोली र अभिनेता ब्राड पिटले बिवाह गरेका छन् । यो स्टाइलिस्ट जोडीले शनिवार फ्रान्समा बिवाह गरेका हुन् ।

दुवैका प्रवक्ताले मिडियालाई बिवाहबारे पुष्टी गरेका छन् ।

उनिहरुका परिवार तथा साथीभाईले आयोजना गरेको एक प्राईभेट समारोहमा बिवाह भएको हो ।

एक गैर सांप्रदायिक सिविल समारोह पहिले नै एंजेलीना र ब्राडले क्यालिफोर्नियाको स्थानिय जजबाट बैवाहिक प्रमाणपत्र लिईसकेका थिए ।

जजलाई फ्रान्सको बैवाहिक समारोहमा पनि निम्त्याईएको थियो ।

यो बिवाहमा दुवैका बच्चाहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu