ब्राड पिट भन्छन्, ‘पिता हुनाको कारण नै म धनि मान्छे हुँ’



brad

हलिउड स्टार ब्राड पिटले एक अन्तरवार्ताको क्रममा भनेका छन् की उनि आफु पिता हुनुमा आफुलाई उदार र जीवन्त महशुस गर्छन् । यसकै कारण उनलाई धनि भएको समेत महशुस हुन्छ ।

खास कुरा के बने ब्राड छ बच्चाका पिता हुन् । जब फुर्सदमा हुन्छन् उनि बच्चाको साथ शपिंगमा जान्छन् या फुटबल खेल्छन् ।

पिटले बताए की उनले आफ्ना बच्चाबाट धेरै कुरा सिकेका छन् । उनिहरुसँग रहँदा उनि सबैभन्दा खुशी हुन्छन् । उनका अनुसार मानिसले बच्चाकै कारण आफ्नो परिवारको महत्व बुझ्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu