वक्षस्थल देखाउँदै चेल्सीले भनिन् – ‘पुरै नांगिन पनि तयार छु’



chleasea

एजेन्सी । हलिउड बलिउडका नायिकाहरु आफ्नो चर्चा र परिचर्चाका लागी नांगिनु अहिले साधारण जस्तो नै बनिसकेको छ । अहिलेको अवस्था हेर्ने हो भने हलिउडमा भन्दा पनि बढि बलिउडमा यसको प्रभाव बढि पर्दै गएको छ ।

नांगिएर पटक पटक चर्चामा आउने धेरै नायिकाहरु छन् जसले सामाजिक सञ्जालमा आफ्नै अर्धनग्न तस्विरहरु सार्वजनिक गरिरहेका हुन्छन् । अहिले आफ्नो अर्धनग्न शरिर देखाउन अरु कुनै पनि विकल्प खोज्नु पर्दैन सामाजिक सञ्जाल फेसबुकमा अर्धनग्न तस्विर सार्वजनिक राखे सगैं चर्चा त्यसै बढ्न थाल्छ ।
हालै अमेरिकी कमेडी नायिका चेल्सी ह्यान्लरले पनि आफ्नो वक्षस्थल देखिएको फोटो ट्वीटरमा हालेकी छिन् । नुहाइरहेको बेला खिचिएको उक्त फोटो हेर्दै उनले आफुलाई नांगिन मनपर्ने बताएकी छिन् । आफु पुरै नांगिन पनि तयार रहेको उनले सुनाईन् ।

३९ बर्षको उमेरमा यस्तो फोटो सार्वजनिक हुदाँ आफुलाई कुनै असर नपरेको उनले दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu