स्तनलाई म्युजिकको तालमा नचाउने मोडलले विश्व हल्लाइन (भिडियो सहित)



sara

एजेन्सी । विभिन्न बेला विभिन्न कुराहरुले नेपालका मोडलहरु चर्चामा आउने कुरा सायद अब नेपालमा पनि अनौठो होइन । अर्धनग्न अबस्थामा फोटोसुट गर्ने परिपाटी हलिउड बलिउड हुदैं नेपालमा पनि छपक्कै छोपेको छ । त्यसैले होला बेला बेलामा हलिउड बलिउड भन्द पनि बढि अचम्का फोटो सुट नेपालका मोडलहरुले पनि गर्ने गरेका छन् ।

यति बेला नेपालमा होइन हलिउडकी एक मोडललले विश्व हल्लाउने भिडियो सामाजिक सञ्जाल सार्वजनिक गरेपछि यति बेला उक्त भिडियो भाईरल बनेका छ । एक मोडलले आफ्नो स्तनलाई म्युजिकको तालमा नचाएको भिडियो सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेपछि हलिउड मात्र होइन यति बेला संसारनै हल्लिएको छ । उनले यो भिडियो युट्युबमा राखेको नवौं दिनमा नै २ करोड ३५ लाख भन्दा बढीले हेरिसकेका छन् ।

सारा मिल्स नाम गरेकी ति मोडलले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतमा आफ्नो स्तनलाई नचाएकी हुन् । यी २७ वर्षीया मोडल पहिले पोल डान्सर रहेको बताइएको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu