शुटिङ् सेटमा बेडसिन दिन केरीलाई कति गाह्रो ?



kerriहलिउड अभिनेत्री केरी वासिंगटनलाई बोल्ड सिनको काम गर्दा असाध्यै समस्या हुनेगर्दछ । त्यसैले उनी चलचित्र ‘स्क्यान्डल’ को सुटिंगमा अप्ठेरो मानीमानी टेक दिइरहेकी थिइन ।

कन्ट्याक्ट म्युजिकमा छापिएको खबरका अनुसार, केरीले आफ्नो सहअभिनेता टोनी गोल्डविनसँग बोल्डसिन दिइरहँदा अनौठो अनुभूति भइरहेको थियो । फिल्ममा टोनीले अमेरिकाको एक विवाहित राष्ट्रपति फिट्जगेराल्ड थोमस ग्रान्ट थर्डको भूमिका निर्वाह गरिरहेका छन् ।

केरी वासिंगटनले भनिन्, ‘मलाई निर्देशकले जे भने, त्यही गर्नु सजिलो लागिरहेको थिएन । त्यही पनि त्यस्तो व्यक्तिसँग जुन आफ्नो जीवन साथी नै होइन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu