मिस वर्ल्डकी प्रतियोगी सुन्दरी मृत फेला



world

लण्डनमा आयोजना हुन लागेको मिस वर्ल्ड प्रतियोगिताकी प्रतिस्पर्धी मरिया जोस मृत अवस्थामा फेला परेकी छिन् । हन्डुरसकी सुन्दरी मरिया बहिनी सोफियासगैँ एक सानो गाउँमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनिहरु एक हप्तादेखी वेपत्ता भएका थिए ।

१९ बर्षिय सुन्दरी मारिया बहिनीसँगै करिब एक हप्ताअघि साथीको जन्मोत्सव मनाएर फर्कँदै गर्दा हराइरहेका थिए । केहि समय अघिमात्रै मिस हन्डुरसकी बहिनी सोफियाकी प्रेमी प्लुटार्क एंटोनिया रुजले अपहरण गरेको हुनसक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीहरुको मृत्यु अरु कसैले गरेको हुन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu