नेपाली गायक डेनीका म्यानेजरलाई श्रद्धाञ्जली दिन पुगे शाहरुख खान



srk-and-danny
Photo by: NDTV & BollywoodBhaskar

‘रातो रानी फुले झैँ साँझमा’, ‘चिसो चिसो हावामा’, ‘मनको कुरालाई बाँधी नराख’ जस्ता नेपाली गीतका गायक तथा वलिउड अभिनेता डेनी डेन्जोंगपाका म्यानेजरको निधन भएको छ । मंगलवार मुम्बईमा उनको अन्तिम सँस्कार गरिएको थियो । अन्तिम सँस्कारको सहभागि हुन बलिउड स्टारहरु समेत पुगेका थिए ।

शाहरुख खान, रञ्जीत, साजिद नाडियाडवाला, विन्दू द्वारा सिंह तथा सोनू सूद अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । उक्त समयमा गायक डेनीका छोरा रिज्लिंग, पत्नी गवा र छोरी पेमा समेत श्रद्धाञ्जलीको लागी पुगेका थिए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu