घरको छतमा बलात्कृत गायिकाले खोलिन् आत्मकथा



Madonna not only graces the cover of Harper's Bazaar's November issue, gold grill and all, she also opens up about her 30 years of ruling pop in a personal essay that chronicles her childhood, moving to New York and her rise to fameठुलोपर्दा डटकम। अमेरिकी अभिनेत्री तथा पप गायिका म्याडोन्नाले १९ बर्षकी हुँदा घरको छतमाती आफुलाई बलात्कार गरेको खुलासा गरेकी छिन्। ५५ बर्षिया म्याडोनाले अभिनय तथा गायनमा संघर्ष गर्न अमेरिकाको मिचिगनबाट न्यूयोर्क शहरमा आएलगत्तै आफुमाथी बलात्कार भएको खुलाएकी हुन्।

अमेरिकी महिलाको फेसन सम्बन्धी पत्रिका हापर्स बजारले म्याडोनाको आत्मवृतान्त प्रकाशित गरेको छ। १९ बर्षको उमेर ३५ डलर बोकेर न्यूयोर्क छिरेकी म्याडोनाले आफ्नो करिअरलाई अगाडी बढाउन आफुमाथीको जघन्य अपराधलाई छुपाउँदै आएकी थिइन्। सुरुमा डान्स बारमा काम गरेर कोठा भाडा तिर्दै आएकी म्याडोनालाई नचिन्ने अहिले सायदै होलान्।
'I was defiant. Hell-bent on surviving. On making it. But it was hard and it was lonely, and I had to dare myself every day to keep going,' the Rochester, Michigan-born singer writes of her first years in Manhattan‘न्यूयोर्क सबै पनि थिएन तर, म सोँच्थे की यो केहि हो। यो शहरले मलाई खुल्ला हृदयले स्वागत गर्न सकेन। पहिलो बर्ष, घरको छतमा म माथी बलात्कार भयो। मैले धारिलो हतियारमा टेकेर संघर्ष गरेँ’ म्याडोनाले हापर्स बजारसँग भनेकी छिन्।

उनको पुरा कथा यहाँ पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu