‘बम्बे भेलबेट’को ट्रेलर सार्वजनिक, रणवीर र अनुस्काको हट दृश्यहरु



bombay-velvet

बलिउडका चकलेटी हिरो रणवीर कपूरको आगामी फिल्म ‘बम्बे भेलबेट’को ट्रेलर सार्वजनिक भएको छ । अनुराग कश्यपको सह-निर्माण एवम् निर्देशन रहेको रोमान्टिक थ्रिलर चलचित्र ‘बम्बे भेलबेट’को सार्वजनिक ट्रेलरमा रणवीर र अनुस्का शर्माका हट दृश्यहरु देख्न सकिन्छ ।

रणवीर र अनुष्कासँगै करन जोहर, के के मेनन आदिको अभिनय रहेको यो चलचित्र भारतीय इतिहासकार ज्ञान प्रकाशको ‘मुम्बई फेबल्स’ किताबमा आधारित छ । मुम्बईको सन् १९६०को दशकको कथा बोकेको फिल्ममा रणवीर जोनी बलराजको भुमिकामा छन भने अनुष्का रोजीको भुमिकामा छिन । फिल्म आगामी मे १५ मा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu