पैसाको लोभमा रविनले आकृतिलाई छोडेपछि (भिडियो)



bikas-video

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संचारकर्मी विकाश लामिछानेको शब्दमा रहेको ‘छोड्दिन भन्थेउ..’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको उक्त म्युजिक भिडियोलाई जिवन रसाइलीले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोलाई निर्देशक रसाइली स्वयमले नैं सम्पादन र छायांकनको काम गरेका छन् ।

गितमा आकृती आचार्यले स्वर दिएकी छिन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोले पैसाको लोभमा प्रेमिले छोडेपछि प्रेमिकाले भोग्न बाध्य हुनु पर्ने दुखलाई देखाउन खोजिएको छ । भिडियोमा गायिका आकृती आचार्य र रविन अधिकारीले अभिनय गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu