यसरी पोखियो प्रभात र अनुको प्रेम (भिडियो)



timi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
र्‍यान कार्की र विनिसा गिरीको आवाजमा सजिएको ‘तिमी मेरो जीवनमा’ नामक बोलको भिडियो सार्वजनिक भएको छ । र्‍यान कार्कीका शब्द र संगीत रहेको गीतमा उज्वल र संजयको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा प्रभात र अनुले अभिनय गरेका छन् ।

भिडियोमा प्रभात र अनुको प्रेमभावलाई देखाइएको छ । हरी मर्हजनको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् । मधु निहुरेको निर्देशनमा तयार भएको यस भिडियोले दर्शकहरुको मन जित्न सफल हुने गायक र्‍यान कार्कीले जानकारी दिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu