बच्चा जन्मेपछि झनै मादक देखिईन् यि नायिका



ठुलोपर्दा डटकम। हलिउड एक्ट्रेस किम करदेशियनले त्यो गरेर देखाईन् जो नेपाली नायिका सञ्चिता लुईँटेल, ऋचा घिमिरे, अरुणिमा लम्साल तथा वलिउड नायिका ऐश्वर्या रायले गर्न सकेकनन्। किमले आफ्नो बच्चा जन्माएपछि आफ्नो शरिरलाई यति मादक बनाईराख्न सफल भइन् की जुन कुरा संसारभर तारिफ भईरहेको छ।
kim-1मुख्य कुरा यो हो की किम फेरी उस्तै छरहरे रूपमा आईन्, जुन रुपमा उनको अत्याधिक तारिफ हुने गरेको छ। गर्भावस्थामा रहँदा समेत उनले आफ्नो शरिरलाई मोटाउन दिईनन्। जसका कारण फेरी ‘स्लिम तथा ट्रिम’ भईन्। क्रिशमस अगाडी नै आफ्नो शरिरकाई काबुमा पार्ने उनी आँफैले दर्शकलाई बच्चन दिएकी थिईन्, जुन कुरामा उनि सफल भईन्।
kim-2  kim-3
बच्चा जन्माएपछि पहिलोपटक ३२ बर्षिया किमले बुधवार आफ्नो शानदार छरहरे रुप देखाएकी हुन्। लामो नेवी कोटमा किम हाई हिल जुत्तामा देखिएकी थिइन्। बच्चा चार महिनाको भएपछि उनले आफ्नो तौल नियन्त्रण गर्न सुरु गरेकी थिइन्।
kim-4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu