व्वाईफ्रेण्डको बच्चाका लागि घर खोज्दै जेनिफर



jenipher

ओस्कार विजेता हलिउड अभिनेत्री जेनिफर लारेन्स अहिले अमेरिकाको न्यूयोर्कमा एक आलिसान महलको खोजीमा छिन् । उनले आफ्नो व्वाईफ्रेण्ड क्रिस मार्टिन र उनको बच्चासँग साथमा रहनका लागि उनले नयाँ घर खोजिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले न्यूयोर्कमा तिन बेडरुम रहेको घर हेरिसकेकी छिन् । उक्त घरको मुल्य १.५२ करोड डलरको रहेको बताइएको छ । उनलाई उक्त घर मनपरेपनि घरको मुल्य निकै नै बढि भएका कारण उनी अर्को घर पनि खोजिरहेकी छिन् । तर जेनिफर व्वाईफ्रेण्ड क्रिस मार्टिनको बच्चाका लागि राम्रोसँग खेल्न पुग्ने घर खोजिरहेको छिन् । हालसम्म उनले ३ वटा घर हेरिसकेकी छिन् तर उनले कुनै पनि पक्का भने गरिसकेकी भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu