सपना तिम्रो मेरो: प्रोमो रिलिज



sapana-timro-mero-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
श्रावण २२ गते रिलिज हुने नेपाली चलचित्र ‘सपना तिम्रो मेरो’को प्रोमो रिलिज भएको छ । यस अघि जेठ २९ मा रिलिज हुन लागेको यो चलचित्र भूकम्पको कारण सरेको थियो ।

ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार यो चलचित्रमा सविन श्रेष्ठ, शुसान्त कार्की, जान्वी बोहरा लगाएको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताईएको छ ।

प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu