एउटा विज्ञापनको पाँच मिलियन डलर



jenifer-anistin

विवाह गरेको केहि दिन पनि नवित्दै हलिउडकी चर्चित अभिनेत्री जेनिफर एनिस्टनलाई एउटा ठुलो अफर आएको छ । उनले हालै मात्र एउटा निकै महंगो विज्ञापन डिल गरेकी छिन् ।

उनले अब चाँडै ‘वे एमिरेट्स एयरलाइन’को विज्ञापनमा काम गर्नेछिन् । उनलाई यस बापत पाँच मिलियन डलर अर्थात (नेपाली ३२ करोड रुपैयाँ) लिनेछिन् । उनको करियरकै यो सबैभन्दा महंगो विज्ञापन रहेको हलिउडका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । तर अहिले जेनिफर आफ्ना पति जस्टिन थेराक्ससँग हनिमुन मनाइरहेकी छिन् । उनीहरुले हालै मात्र निकै गोप्य तरिकाले थेराक्समा विवाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu