बलीउडस्टार शाहिद कपुर र आलिया भट्टले अभियन गरेको नयाँ चलचित्र शानदारको ट्रेलर रिलिज भएको छ । रोमान्टिक लभस्टोरमिा निर्माण भएको चलचित्र शानदारको सार्वजनिक ट्रेलरमा शाहिद र आलियाको प्रेम देखाइएको छ भने आलिया बिकिनी रुपमा समेत देखिएकी छिन् ।
उनले ट्रेलरमा पिंक बिकनी लगाएको देख्न सकिन्छ । शाहिद र आलियाको अलवा ट्रेलरमा पंकज कपूरको पनि मनछुने अभिनय देख्न सकिन्छ । यो चलचित्रलाई बलिउडको सफल चलचित्र क्वीनका निर्देशक विकास बहलले निर्देशन गरेका हुन । चलचित्रलाई करण जौहरको धर्मा प्रोडक्शन र फैंटम फिल्म्सले संयूक्त रुपमा निर्माण गरेको हो । यो चलचित्र २०१५ अक्टूबर २२ तारिखमा रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस्: